पर्यटन, संस्कृति र परम्परा

राष्ट्रपतिको सीको भ्रमण : लुम्बिनीको पर्यटन प्रवर्द्धन हुने विश्वास

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणले बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । राष्ट्रपति सीले आफू नेपाल भ्रमणमा आउनु एक दिनअघि दिनुभएको सन्देशमा नेपाल चिनियाँका लागि दक्षिण एशियाको प्रमुख गन्तव्य

मान्यजनबाट टीका, जमरा लगाइयो

काठमाडौं । हिन्दू धर्मावलम्बीहरुको महान चाड वडादशैंको दिन मंगलबार मान्यजनबाट टीका, जमरा तथा प्रसाद लगाइयो । पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटका लागि तोकेको थियो ।   दशैँँमा दक्षिणाका रुपमा

महाअष्टमी पर्व मनाइँदै

काठमाडौँ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आइतबार नेपालीहरुले बडादसैंका रुपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादसैंको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीको दिन

दशैंको टीकाको उत्तम साइत १०:३५ मा

काठमाडौं । दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यस वर्षको दशैंको टीका असोज २१ गते मंगलबार परेको छ । नेपाल पञ्चांग निर्णायकसमितिका अध्यक्ष प्रा.

तमुधिं नेपालले क्होला सोंथर अध्ययन अवलोकन भ्रमण गर्ने

हुम तमु पोखरा । तमुहरुको पुरानो सामाजिक संस्था तमुधिं नेपाल विहिवार पोखरामा नवनिर्वाचित विभिन्न संघ संस्थाका कार्यसमितिलाई स्वागत सम्मान गरेको छ । पोखरा ९ नयाँबजारस्थित तमुधिं नेपालमा आयोजित कार्यक्रममा पुनः निर्वाचित हिमाली साँस्कृतिक परिवारका अध्यक्ष

मुस्ताङमा मस्ती अर्को पर्यटन

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङको मुख्य प्रवेश मार्गमा रूपमा रहेको घाँसामा पर्यावरणीय विविधतालाई पर्यटकीय रूपमा उपयोग गर्ने प्रयास थालिएको छ । उच्च पहाडी र हिमाली क्षेत्रको दोसाँध जस्तै रहेको घाँसालाई पर्यापर्यटन, चरा अवलोकन स्थललगायत रूपमा

महिलाहरुले तीज मनाए

काठमाडौं । नेपाली महिलाहरुले तीज मनाएका छन् । तीजको अवसरमा देशभरका शिवालय मन्दिरहरुमा हिन्दू धर्मावलम्बी महिलाहरुको घुइँचो लागे । आफूले चिताएको मनोकांक्षा पूरा हुने विश्वासका साथ हिन्दू नारीहरुले तीजलाई विशेष पर्वका रुपमा मनाउँदै आएका छन्

नुवाकोटमा अर्गानिक पदमार्ग बन्दै

एटा संवाददाता काठमाडौं । नुवाकोटको ककनी–सूर्यचौर–चिसापानी–कुटुमसाङ क्षेत्रलाई प्राङगारिक कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्ने भएको छ । शुक्रबार राजधानीमा आयोजित एक अन्तरक्रियामा नुवाकोट क्षेत्र नं. १ का सांसद हितबहादुर तामाङले यस क्षेत्रलाई नयाँ तरिकाबाट पर्यटन

पोखेरली तमुहरुले धुमधामका साथ ट्होटे मनाए

हुम तमु पोखरा । साउनको अन्तिम मंगलवार तमुहरुले पोखरामा परम्परागत साँस्कृतिक पर्व ट्होटें धुमधामका साथ मनाएका छन्। तमुधिं नेपालको आयोजनामा पोखरा १ बगर टुँडिखेलबाट साँस्कृतिक झाँकी, बाजागाजासहित विन्दबासिनी भैरबटोल, सिद्धार्थचोक, चिप्लेढुंगा, महेन्द्रपुल नयाँबजार हुँदै तमुधिं

मिस टुरिजम–२०१९ को उपाधि आरजुलाई

काठमाडौं । प्वाईन्ट मिडिया प्रा.लि.द्वारा आयोजित मिस टुरिजम २०१९ को उपाधि आरजु पोखरेलले जितेकी छन् । नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष सि.एन पाण्डेद्वारा सोधिएको नेपाल भ्रमण वर्षलाई सफल पार्न गर्नुपर्ने

पुरातात्विक तथा सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण ३८० सम्पन्न, यो वर्ष १५० वटा बनाइने

काठमाडौं । २०७२ साल बैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट क्षति पुगेका सांस्कृतिक सम्पदाहरुमध्ये ३८० वटाको पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्माण सम्पन्न पुरातात्विक सम्पदाहरुमध्ये विश्व सम्पदा सूचीभित्रका ९६ वटा छन् भने विश्व सम्पदा

नेपाल भ्रमण वर्ष २०२० लक्षित बेल्समा ‘हाईक फर नेपाल’ [तस्बिरहरु]

लन्डन । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ब्रेकन, बेल्समा ‘हाईक फर नेपाल’ आयोजना गरिएको छ । पोखरेली मञ्च यूके र We Will Rise फाउन्डेशनको संयूक्त तत्वावधानमा विगतका वर्षहरुमा झैं

error: Content is protected !!