गेसोका महासचिव दशरथ राईलाई मातृशोक लन्डन फागुन ८ । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का महासचिव दशरथ राईलाई मातृशोक परेको छ । उनकी आमा मनलक्ष्मी राईको शनिबार ९० वर्षको उमेरमा खोटाङ आफ्नै निवासमा स्वर्गारोहण भएको गेसोका सभापति कृष्णकुमार राईले जानकारी दिए २०७७ फाल्गुन ८, शनिबार १४:४७ No Comments