गुल्मी जिल्ला समाज युकेको १६ औं वार्षिक भेला सम्पन्न, के के थिए आकर्षण ?
लन्डन ६ अगस्ट २०२४ । गुल्मी जिल्ला समाज युकेको १६ औं संस्करणको वार्षिक भेला सम्पन्न भएको छ । लन्डन फेल्थामको ट्युडोर पार्क लिजर सेन्टरमा आइतबार समाजका अध्यक्ष रुद्र थापाको अध्यक्षतामा आयोजित औपचारिक कार्यक्रममा प्रमुख अतिथि


