विभिन्न कार्यक्रमसहित दुर्लुङ समाज यूकेको वार्षिक भेटघाट सम्पन्न
लन्डन २० अगस्ट २०२४ । दुर्लुङ समाज यूकेको विभिन्न कार्यक्रमसहित वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । मिचेटस्थित तमु धीं भवनमा १७ अगस्ट २०२४ मा यस वर्षको १६औँ गृष्मकालीन बीबीक्यू तथा चेलीबेटी भेटघाट कार्यक्रम सम्पन्न



