बेलायत

एनआरएनए उपाध्यक्षमा पुनः उम्मेदवारी दिने हेमराज शर्माको घोषणा

लण्डन ४ अक्टुबर २०२३ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष हेमराज शर्माले संघको ११ औं महाधिवेशनमा पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शर्माले एक विज्ञप्ति जारी गर्दै आफू महासचिव हुँदा गरेका

प्रवासी नेपाली मञ्च यूकेको दशैं तिहार कार्यक्रम भव्य रुपमा सम्पन्न

लन्डन ३ अक्टोबर २०२३ । प्रवासी नेपाली मञ्च यूकेले नेपालबाट आएका राष्ट्रिय कलाकारहरुको प्रस्तुतिमा दशैं तिहारसहितका नेपाली पर्वहरुको अवसरमा शुभकामना कार्यक्रम गरेको छ । जनवादी गायक जीवन शर्मा, लोकदोहोरी गायक राजु परियार र गायिकाद्वय शिला

अल्डरसटको अनुग्रह ज्वेलर्सले ल्यायो दसैं-तिहार अफर

लन्डन ३ अक्टोबर २०२३ । लन्डनको अल्डरसटस्थित अनुग्रह ज्वेलर्सले ‘आहा दसैंतिहार धमाका–२०२३’ अफर ल्याएको छ । सुन किन्दा सुन नै फ्रि पाइने यो अफर २ अक्टोबरदेखि १५ नोभेम्बरसम्म जारी रहने छ ।  अफरमा ३ भाग्यमानी

धुमधामसँग मनायो तमु समाज युकेले १६ औं वार्षिकोत्सव

लन्डन २ अक्टोबर २०२३ । तमु समाज युकेले १६ औं वार्षिकोत्सव धुमधामसँग मनाएको छ । यही सेप्टेम्बर ३० शनिबार लन्डनको विम्बलीस्थित वार्नहम पार्कमा रहेको आफ्नै समाज घरमा अध्यक्ष शिवकुमार गुरुङको सभापतित्वमा विशेष समारोह आयोजना गरी

कस्तो छ एनआरएनए बदल्ने उपाध्यक्ष डा. शर्माको रोडम्याप ?

लण्डन २ अक्टोबर २०२३ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले संस्थाको रुपान्तरणको लागि ९ बुँदे रोडम्याप (मार्गचित्र) सार्वजनिक गरेका छन् । डा. शर्माले शनिावर एक विज्ञप्ति जारी गर्दै आफु महासचिव

स्यान्डहर्स्ट नेपाली समाजको जमघट कार्यक्रम भव्य रुपमा सम्पन्न

मुकेश राई लन्डन । स्यान्डहर्स्ट नेपाली समाजको जमघट कार्यक्रम भव्य र सभ्यरुपमा सम्पन्न भएको छ । गत शनिबार ३० सेप्टेम्बर २०२३ का संस्थाका अध्यक्ष नेत्र थापाको अध्यक्षतामा जमघट कार्यक्रम भएको हो । नेपाल र ब्रिटेनको

तमुधिं यूकेले जुटायो थप ६ विद्यार्थीका लागि छात्रवृत्ति

Kumar SK Gurung लन्डन १ अक्टोबर २०२३ । तमुधिं यूकेको पहलमा नेपालस्थित थप आधा दर्जन जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको अवसर मिल्ने भएको छ । तमु सांस्कृतिक प्रतिष्ठानको सहयोगार्थ गत शनिबार आयोजित च्यारिटी डिनरमा ६ विद्यार्थीको छात्रवृत्ति

थाउजेन्डस् बुद्ध यूकेको च्यारिटी डिनर नाइट अक्टोबर ८ मा

लण्डन ३० सेप्टेम्बर २०२३ । थाउजेन्डस् बुद्ध यूकेले आगामी अक्टोबर ८ तारिख २०२३ च्यारिटी डिनर नाइट आयोजना गर्ने भएको छ । नेपालबाट आएका लोकदोहोरीका सुप्रसिद्ध ख्यातिप्राप्त कलाकारहरू राजु परियार र शिला आलेको प्रस्तुतिसहित च्यारिटी डिनर

तमुधिं यूकेको आजीवन सदस्य रात्रिभोज अक्टोबर २१ तरिखमा, आदर्श तमु/तमुस्यो बाँडिने

Kumar SK Gurung लन्डन ३० सेप्टेम्बर २०२३ । तमुधिं यूकेको आजीवन सदस्य परोपकारी रात्रिभोज आगामी अक्टुबर २१ मा हुने भएको छ । अक्टुबर २१ शनिबार २०२३ का अपराह्न अल्डरसटमा रहेको एम्पायर बैंक्वेटिङ हलमा रात्रिभोज आयोजना

मानवसेवा आश्रमका लागि बेलायतमा करोडभन्दा बढी सहयोग संकलन

लन्डन २७ सेप्टेम्बर २०२३ । मानवसेवा आश्रमका लागि बेलायतमा करोडभन्दा बढी सहयोग संकलन भएको छ । मानवसेवा आश्रमको सेवा सहजताको एक थान एम्बुलेन्ससहित १ करोडभन्दा बढी सहयोग संकलन भएको मानवसेवा आश्रम यूके च्याप्टर संयोजक सुनिल

बीसीसी यूकेद्वारा रिन्पोछे र खेन्पोको बिदाई

लण्डन २६ सेप्टेम्बर २०२३ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले लामा लुङ्गरिग रिन्पोछे र खेन्पो फुर्तेम्बा शेर्पाको बिदाई गरेको छ । गत शुक्रबार २२ सेप्टेम्बरका दिन बीसीसी यूकेका अध्यक्ष हर्क बहादुर गुरुङ, आमा प्रमुख उर्मिला

मानव सेवा आश्रम युकेलाई ५ लाख सहयोग गर्ने बेलायतका समाजसेवी सापकोटाको प्रतिबद्धता

लण्डन २६ सेप्टेम्बर २०२३ । बेलायतको मिडल्यान्ड निवासी समाजसेवी दयानिधि सापकोटाले मानव सेवा आश्रमलाई ५ लाख रुपैयां सहयोग दिने प्रतिवद्धता व्यक्त गरेका छन् । मानव सेवा आश्रम यूकेले साझा नेपाली समाजको समन्वयमा सोमबार गरेको ’आमा’

error: Content is protected !!