विभिन्न कार्यक्रमसहित पाँचथर थर्पु समाज युकेले मनायो १० औं वार्षिकोत्सव
नगेन्द्रराज नेम्वाङ लन्डन (अल्डरसट) ३ जून २०२३ । पाँचथर थर्पु समाज युकेले १० औं वार्षिकोत्सव मनाएको छ । अल्डरसटको एम्पायर हलमा शनिबार ३ जुन २०२३ को दिन एक भव्य कार्यक्रम आयोजना गरी थर्पु समाजले वार्षिकोत्सव
