
डाटफोर्ड नेपाली समाजको अध्यक्षमा डा पाण्डे
लन्डन २६ जुलाई २०२३ । डाटफोर्ड नेपाली समाज यूकेको अध्यक्षमा डा बिना पाण्डे घिमिरे चयन भएकी छन् । स्थानीय फ्लिटडाउन फुटबल क्लब मैदानमा आइतबार सम्पन्न समाजको अधिवेशनले डा. पाण्डेको नेतृत्वमा १५ सदस्यीय सर्वसम्मत कार्यसमिति निर्वाचित


