बेलायत

बगर भाइखलक यूकेको गोर्खाकपमा भाग लिने पोखराका खेलाडीको बिदाइ

काठमाडौं ५ जुन २०२३ । बगर भाइखलक यूकेले २१ औं गोर्खाकपमा भाग लिन आएका पोखरा-११ का खेलाडीको बिदाइ गरेको छ । आइतबार जून ४ तारिख अल्डरसटस्थित एम्पायर हलमा एक कार्यक्रमबीच पोखरा ११ का खेलाडी, प्रशिक्षक

यही जून १७ र १८ मा चलचित्र ‘ह्यारी कि प्यारी’ बेलायतमा प्रदर्शन हुने

लन्डन । डा. कपिल रिजालको निर्देशनमा बनेको रोमान्टीक कमेडी फिल्म ‘ह्यारी कि प्यारी’डेढ हप्तापछि बेलायतमा प्रदर्शन हुने भएको छ । सपन इन्टरटेन्टमेन्ट प्रालि यूकेको अगुवाइमा यही जुन १७ र १८ गते प्रर्शन गरिन लागेको हो

लण्डनबाट नयाँ नेपाली चलचित्र ‘सिद्धार्थ’को घोषणा

लण्डन ३ जुन २०२३ । लण्डनबाट नयाँ नेपाली चलचित्र ‘सिद्धार्थ’को घोषणा भएको छ । यसअघि ‘कैदीको पत्र’ निर्देशन गरेका सनम कुमार बैरागले निर्देशन गर्ने यो चलचित्र २० प्रतिशत बेलायतमा र बाँकी नेपालमा छायांकन हुने बताइएको

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही तथा कीर्तिमानी हरि बुढामगरलाई भव्य स्वागत तथा सम्मान

  जमुना पुन – सह सम्पादक एभेरेष्ट टाईम्स युके। २ जुन २०२३ बेलायत। विश्वको सर्बोच्च शिखर सगरमाथा आरोही तथा कीर्तिमानी हरि बुढामगरलाई संयुक्त अधिराज्य बेलायतको हिथ्रो विमानस्थलमा भब्य स्वागत तथा सम्मान गरिएको छ। उनलाई स्वागत

एनआरएनए यूकेको निर्वाचन २२ जुलाईमा हुने

लण्डन २ जुन २०२३ । एनआरएनए यूकेको निर्वाचन तालिका प्रकाशित भएको छ । प्रमुख निर्वाचन आयुक्त चिरन्जिवी ढकाल र सदस्यहरु विपिन निरौला एवं हरि गुरुङ रहेको निर्वाचन समितिले शुक्रबार निर्वाचन तालिका प्रकाशित गरेको हो ।

नागरिकता विधेयक प्रमाणीकरण सकारात्मक भएको एनआरएनए अगुवाहरुको प्रतिक्रिया

लण्डन २ जुन २०२३ । गैर आवासीय नेपाली संघ एनआरएनएका संस्थापक तथा नेताहरुले राष्ट्रपतिबाट नागरिकता संशोधन विधेयक प्रमाणीकरण हुनु सकारात्मक भए पनि राजनीतिक अधिकारसहितको गैर आवासीय नेपाली नागरिकताका लागि प्रयास जारी राख्ने बताएका छन् ।

श्रृजनशील लेष्टर नेपाल यूकेको अध्यक्षमा अर्याल

लन्डन १ जून २०२३ । श्रृजनशील लेष्टर नेपाल यूकेको अध्यक्षमा पुण्डरी अर्याल सर्वसम्मत चयन भएका छन् । बुधबार स्थानीय थ्री किल्स रेष्टुरेन्टमा सम्पन्न साधारणसभाले अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उनले यसअघि दुई

लन्डनको रोयल बरो अफ ग्रीनवीचको उपमेयरमा जीत रानाभाट निर्वाचित

लन्डन १ जून २०२३। लन्डनको रोयल बरो अफ ग्रीनवीचमा नेपाली मूलका सामाजिक अभियन्ता जीत रानाभाट उपमेयर निर्वाचित भएका छन् । एक वर्षअघि सोही बरोमा नेपाली समुदायबाट पहिलो काउन्सिलर निर्वाचित रानाभाटले आगामी एक वर्षलाई उपमेयरको जिम्मेवारी

गोर्खाहरुको मुद्धामा नेपाल सरकार र बेलायतबीच अर्को वार्ता जुन १५ मा हुने

लण्डन ३१ मे २०२३ । भूतपूर्व गोर्खाहरुको मुद्धामा बेलायत सरकारसंगको अर्को वार्ता आगामी महिना हुने भएको छ । जुन १५ तारिख बिहान ११ बजे लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा वार्ता तय भएको छ । भूतपूर्व गोर्खाहरुको

error: Content is protected !!