बेलायत

किरात याक्थुम चुम्लुङ समुदायको चा:सोक (चासोक तङनाम) पर्वको हार्दिक मंगलमय शुभकामना: लिला सेलिङ माबो

हार्दिक मंगलमय शुभकामना किरात याक्थुम चुम्लुङ समुदायको चा:सोक (चासोक तङनाम) पर्वको पावन अबसरमा लिम्बुलगायत विश्वका बिभिन्न देशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनि एबं दाज्युभाईहरुमा सुख, शान्ति, सम्वृद्धिको हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछु। लिला सेलिङ माबो साहित्यकार

नेपालीहरुको राष्ट्रिय पर्वहरुको उपलक्षमा एकमुष्ट शुभकामना: कर्म पहाडी शेर्पा

नेपालीहरुको राष्ट्रिय पर्वहरुको उपलक्षमा एकमुष्ट शुभकामना । 10 Nov 2022 – बेलायत। नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्म पहाडी शेर्पाले नेपालीहरुको मनाउदै गरेका नेपाली राष्ट्रिय पर्वहरुको उपलक्षमा एकमुष्ट शुभकामना व्यक्त गरेका छन । उनले

याक्थुङ माङ्गेना चुम्लुङ युकेले आइतबार चासोक तङ्नाम मनाउने

लन्डन ९ डिसेम्बर २०२२ । याक्थुङ माङ्गेना चुम्लुङ युकेले आइतबार लिम्बुहरुको विशेष चाड चासोक तङ्नाम मनाउने भएको छ । नेपालबाट आएका चर्चित गायक ब्रबिम सेर्माको प्रस्तुतिसहित विभिन्न कार्यक्रम आयोजना गरी बृहत्‌रुपमा चासोक तङ्नाम मनाउन लागिएको

तेश्रो चरणको गोर्खा वार्ता डिसेम्बर १५ र १६ मा हुने

लण्डन डिसेम्बर ८ । बेलायत र नेपाल सरकार जीटुजी तथा भूतपूर्व गोर्खा प्रतिनिधिहरु सम्मिलित तेश्रो चरणको वार्ता १५ र १६ डिसेम्बर २०२२ का दिन हुने भएको छ । बेलायती रक्षामन्त्रालयका तर्फबाट संयोजक तथा इन्टरनेशनल पोलिसी

बेलायतमा राजा चार्ल्स तृतीयको तस्वीर अंकित सिक्का प्रकाशन

लण्डन डिसेम्बर ८ । बेलायतका नयाँ राजा चार्ल्स तृतीयको तस्वीर भएको मुद्रा पहिलोपटक प्रकाशन भएको छ । रोयल मिन्टले प्रकाशन गरेको पचास पेन्सको सो सिक्का बुधबारबाट चलनचल्तीमा आएको छ । पोष्ट अफिसका ९ हजार ४५२

साहित्यकार लिला सेलुङ माबोको पुस्तक चर्चा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

साहित्यकार लिला सेलुङ माबोको पुस्तक चर्चा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न काठमाडौं । लिला सेलिङ माबोको संस्मरणसंग्रह ‘मेमोर्स अफ गोर्खा वाइफ ड्युरिङ लकडाउन’ पुस्तक चर्चा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ लेखक संघ उपत्यका

बघेता समाज युकेको अध्यक्षमा सुब घले

बघेता समाज युकेको अध्यक्षमा सुब घले लन्डन । बाघेता (बाहुनडाँडा घेर्मु ताघ्रिङ) समाज यूकेको १३ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले सुब घलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । गत शनिवार ३ डिसेम्बरका

बघेता समाज यूकेको पाँचौं अधिवेशन सम्पन्न, अध्यक्षमा सुब घले चयन 

लन्डन ७ डिसेम्बर २०२२ । बाघेता (बाहुनडाँडा घेर्मु  ताघ्रिङ) समाज यूकेको १३ औं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनले सुब घलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । गत शनिवार ३ डिसेम्बरका दिन हेक्स्हाम कम्युनिटी सेन्टर

बेलयतमा नेपाली वृद्धमाथि हातपात गरी लुट्न खोज्नेलाई झन्डै ४ वर्षको जेल सजाय

लण्डन डिसेम्बर ६ । बेलायतको अल्डरसटमा एक नेपाली वृद्धलाई हातपात गरी लुटपाट प्रयास गरेको अभियोगमा एक व्यक्तिलाई झन्डै चार वर्षको जेल सजाय भएको छ । एलेक्जेन्ड्रा रोड, अल्डरसटका २९ वर्षीय ड्यारेन वाट्सलाई सोमबार विनचेस्टर क्राउन

गुल्मी जिल्ला समाज यूकेको च्यारिटी कार्यक्रम सम्पन्न

लन्डन ६ डिसेम्बर २०२२ । गुल्मी जिल्ला समाज यूकेले च्यारिटी कार्यक्रमबाट ८ हजार पाउन्डभन्दा बढी संकलन गरेको छ । अपागंता दिवसका अवसरमा साउथ इष्ट लन्डनको वेलिङस्थित सेन्ट माइकल्स कम्युनिटी सेन्टरमा आइतबार आयोजित कार्यक्रमबाट ८ हजार

तेश्रो ‘मिसेस् नेपाल युनिभर्स २०२२’ बेलायतको उपाधि सन्नी शाहीलाई

लण्डन डिसेम्बर ५ । बेलायतमा आयोजित तेश्रो ‘मिसेस् नेपाल युनिभर्स २०२२’ प्रतियोगिताको उपाधि सन्नी शाहीले जितेकी छन् । लन्डन फेसन हाउसले आइतबार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा आयोजना गरेको उक्त प्रतियोगितामा शाहीले टाइटिल जितेकी हुन् ।

मैले जीवनमा भेदभाव भोगेको छु : बेलायती प्रधानमन्त्री सुनक

लण्डन डिसेम्बर ३ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आफूले भेदभाव भोग्नुपरेको खुलासा गरेका छन् । यद्यपि अहिले बेलायतले परिस्थितिसँग जुध्न उल्लेखनीय प्रगति गरेको भन्दै यसको बचाउ गरेका छन् । भारतीय मूलका बेलायती नेताले बिहीबार राति

error: Content is protected !!