३२ ट्रेनिङ पार्टी क्यूजीईका नम्बरी पार्टीको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न

लन्डन । ३२ ट्रेनिङ पार्टी क्यूजीईका नम्बरी पार्टीको वार्षिक भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । शनिबार २ मेईमा ठमेल रेष्टुरेण्ट एण्ड बार अल्डरसट यूकेमा वेल्स, मेडस्टोन, बर्मिङघमलगायत क्षेत्रबाट नम्बरीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा भुमर्कोट समाज यूकेका अध्यक्ष तथा मगर संघ वेल्सका अध्यक्ष जस्ता मर्यादित पदमा चयन भएका नम्बरीहरु क्रमशः दिपक […]
बेलायतमा सुनको मूल्य ओरालो लाग्दै, आइतबारका लागि तोलाको १४ सय पाउन्ड

लन्डन । बेलायतमा सुनको मूल्य ओरालो लाग्न थालेको छ । अघिल्लो शनिबार २५ अप्रिलको तुलनामा सुन प्रतितोला ५० पाउन्ड घटेको छ । आइतबारका लागि तोलाको १४ सय पाउन्ड कायम भएको नेप्लिज ज्वेलर्स एसोसिएसन यूकेले जनाएको छ । गत शनिबार सुन तोलाको १४ सय ५० पाउन्ड र चाँदी ४० पाउन्डमा कारोबार भएको थियो । आइतबार चाँदी […]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ

लन्डन । स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत भएका छन् । अध्यक्ष रुपा गुरुङको अध्यक्षतामा शनिबार २ मे २०२६ मा अल्डरसटस्थित दि लाउन्ज रेष्टुरेन्ट एण्ड बारमा बसेको तेस्रो कार्यसमितिको दोस्रो बैठकले उक्त निर्णय गरेको हो । बैठकले जिल्लाभरिका विभिन्न संस्थाहरुको सिफारिस र अनुमतिमा ट्रस्टी र सल्लाहकासमेत मनोनीत गरेको […]
स्याङ्जा समाज युकेको तेस्रो कार्यसमितिको दोस्रो बैठक : संरक्षक, ट्रस्टी र सल्लाहकार मनोनीत

लन्डन । स्याङ्जा समाज युकेको तेस्रो कार्यसमितिको दोस्रो बैठकले संरक्षक, ट्रस्टी र सल्लाहकार मनोनीत गरेको छ । स्याङ्जा समाज युकेकी अध्यक्ष रुपा गुरुङको अध्यक्षतामा शनिबार २ मे २०२६ मा अल्डरसटको दि लाउन्ज रेष्टुरेन्ट एण्ड बारमा बसेको बैठकले जिल्लाभरिका विभिन्न संस्थाहरुको सिफारिस र अनुमतिमा विभिन्न पदमा मनोनीत गर्ने निर्णय गरेको हो । मनोनीत गर्नुअघि अध्यक्ष गुरुङले […]
स्याङ्जा समाज यूकेको आगामी २० जुनमा वार्षिक भेटघाट र समर बीबीक्यू हुने

लन्डन । स्याङ्जा समाज यूकेको आगामी २० जुनमा वार्षिक भेटघाट र समर बीबीक्यू २०२६ हुने भएको छ । वार्षिक कार्यक्रम अनुसार फार्नबोरोस्थित ग्रेन्ज कम्युनिटी जुनियर स्कुलमा भेटघाट र समर बीबीक्यू कार्यक्रम हुन लागेको समाजकी अध्यक्ष रुपा गुरुङले जानकारी दिएकी छन् । कार्यक्रम मध्याह्न १२ देखि राति ९ बजेसम्म हुने छ । स्याङ्जा समाज यूकेको शनिबार […]
विश्व प्रेस स्वतन्त्रता दिवस: नेपाल पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज नेपाल पत्रकार महासङ्घले ऐक्यबद्धता पदयात्रा (र्याली) आयोजना गरेको छ । ‘शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ को नारासहित आयोजित पदयात्रा बिहान माइतीघर मण्डलाबाट सुरु भई नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । सभामा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले […]