क्याम्प नेपाल २०२६ : नेपालीपनले बेलायतको गाउँ नै ततायो

बिक्रम भट्टाराई- बाथ (बेलायत) । विदेशमा बसेर पनि नेपाली कला, संस्कृति, भाषा, संस्कार र परम्परालाई जीवन्त राख्ने उद्देश्यका साथ पोखरेली मञ्च यूकेद्वारा आयोजित “क्याम्प नेपाल २०२६” यस वर्ष अपेक्षाभन्दा पनि भव्य, व्यवस्थित र स्मरणीय रूपमा सम्पन्न भएको छ। बेलायतको रमणीय ग्रामीण वातावरणमा आयोजित तीनदिने पारिवारिक क्याम्पमा स्कटल्याण्ड, वेल्स, मिडल्यान्ड्स, लण्डन हुँदै डोभरसम्मबाट आएका ४०० भन्दा […]
बेलायतमा कार्यरत नेपाली डाक्टरहरुले भव्य रुपमा मनाए ४१औँ वार्षिकोत्सव

लण्डन । बेलायतस्थित नेपाली चिकित्सकहरूको साझा संस्था नेप्लिज डक्टर्स एसोसिएसन यूके (एनडीए यूके) को ४१औँ वार्षिक साधारणसभा ब्र्याकनेल, बर्कसायरस्थित भिलेज होटलमा भव्य रूपमा सम्पन्न भएको छ। विगत ४१ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो वार्षिक कार्यक्रम यस वर्ष तीन दिनसम्म (२४ देखि २६ जुलाई) सञ्चालन गरिएको थियो। कार्यक्रमको स्थानीय आयोजक समितिको नेतृत्व एनडीए यूकेकी अध्यक्ष […]
पाँचबुँदे बेल्जियम घोषणापत्र जारी गर्दै सकियो युरोपस्तरीय लिम्बु (याक्थुङ) चुम्लुङ सम्मेलन

लन्डन । दोस्रो युरोपस्तरीय लिम्बु (याक्थुङ) चुम्लुङ सम्मेलन पाँचबुँदे ‘बेल्जियम घोषणापत्र’ जारी गर्दै सकिएको छ। युरोपका विभिन्न देशमा रहेका किरात याक्थुङ चुम्लुङ बेल्जियम, पोर्तुगल, जर्मनी र माल्टाका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागितामा बेल्जियममा २७–२८ जुलाई २०२६ मा सम्मेलन सम्पन्न भएको हो । घोषणापत्रमा ऐतिहासिक लिम्बुवानको राजधानी विजयपुर क्षेत्रमा देखिएको पछिल्लो अवस्थाप्रति गम्भीर चासो व्यक्त गर्दै […]
बेलायतबाट क्यान्सरपीडित आइतकुमारी गुरुङलाई ६ लाख २३ हजारभन्दा बढी सहयोग हस्तान्तरण

लन्डन । क्यान्सरपीडित आइतकुमारी गुरुङको उपचारका लागि बेलायतमा संकलित ६ लाख २३ हजार रुपैयाँभन्दा बढी सहयोग हस्तान्तरण गरिएको छ । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष एवं ‘आइतकुमारी बचाऔं अभियान’ यूकेका संयोजक परशु गुरुङ, लमजुङ समाज यूकेका अध्यक्ष पूर्णराज गुरुङ, तमु धीं यूकेका कोषाध्यक्ष अरुण गुरुङ तथा साहित्यकार, गीतकार एवं समाजसेवी एकेन्द्र गुरुङको […]
विश्व नेपाली कृषि विज्ञलाई नेपालसँग जोड्ने तयारी, मन्त्रीसँग एनआरएनएको छलफल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रतिनिधिमण्डलले कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग भेट गरी कृषि क्षेत्रको आधुनिकीकरण, ज्ञान तथा प्रविधि हस्तान्तरण, विषयगत विज्ञहरूको परिचालन तथा रबरमा आधारित बहुविविध कृषि–वन प्रणाली विकासका विषयमा छलफल गरेको छ। भेटका क्रममा संघका उपाध्यक्ष तथा ज्ञान, सीप तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डा. ज्ञानेन्द्र रेग्मीले आगामी विश्व नेपाली […]
नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले लिए सुनसरी घटनाबारे सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ

काठमाडौँ । नेपाल सरकारका प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति–सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेटी सुनसरीको पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी लिएको प्रधानमन्त्रीका […]
माया गुरुङ सांगीतिक साँझलाई बेलायतबाट राजशान्तिको ५० हजार, १ लाखको अक्षय कोष स्थापना गरिने

लन्डन । लमजुङ घर भइ हाल बेलायतमा रहेका समाजसेवी, गीतकार तथा राजशान्ति फाउन्डेसनका संस्थापक राजशान्ति सुनारले वरिष्ठ लोकगायिका माया गुरुङ सांगीतिक साँझ–२०८३ लाई ५० हजार सहयोग गरेका छन् । सांगीतिक साँझका लागि पहिलो सहयोगी दाताका रूपमा सुनारले ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङले जनाएको […]
यसरी सम्पन्न भयो बेलायतमा चौंथो मिडल्यान्ड नेपाली मेला

लन्डन । बेलायतमा यही २७ जुलाईमा चौंथो मिडल्यान्ड नेपाली मेला भव्य रुपमा सम्पन्न भएको छ । नेपाली समाज नटिङहम यूकेको आयोजनामा नेपाली मेला हुन भएको हो । मेलामा स्थानीय कलाकारहरुका साथै नेपालमा राष्ट्रिय स्तरमा ख्याति कमाएका कलाकारसम्मले सांगीतिक एवम् सांस्कृतिक प्रस्तुति दिएका छन् । नेपाली लोक तथा दोहोरी गीतका कलाकारहरु विष्णु खत्री, रमेशराज भट्टराई, अस्मिता […]
सुनसरी घटनापछि ९ दलले जारी गरे संयुक्त वक्तव्य र अपिल [पत्रसहित]

काठमाडौं । सुनसरी घटनापछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहित ९ दलले संयुक्त वक्तव्य र अपिल जारी गरेका छन् । सुनसरीसहित विभिन्न जिल्लामा विकसित पछिल्ला घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र संवादमार्फत समस्या समाधान गर्न ७ बुँदे संयुक्त वक्तव्य तथा अपिल जारी गरिएको हो । रास्वपाका सभापति रवि लामिछानेको आह्वानमा बुधबार (साउन […]
लमजुङ समाज यूकेको वार्षिक समर पार्टी तथा हाउजिङ प्रोजेक्ट च्यारिटी डिनर १ अगस्टमा

लन्डन । लमजुङ समाज यूकेले वार्षिक समर पार्टी तथाहाउजिङ प्रोजेक्ट च्यारिटी डिनर –२०२६ आगामी १ अगस्ट २०२६ मा अल्डरसटमा आयोजना गर्ने भएको छ। समाजले चर्चित कलाकारको साथमा विभिन्न सांगीतिक कार्यक्रमसहित अल्डरवुड लेजर सेन्टरमा दिउँसो १ बजेदेखि राति १०:१५ बजेसम्म कार्यक्रम सञ्चालन हुने जनाएको छ। कार्यक्रमबाट संकलित रकम समाजको हाउजिङ परियोजना तथा सामाजिक हितका कार्यमा उपयोग […]
जापानमा शक्तिशाली भूकम्प : १३ जनाको मृत्यु, दर्जनौं घाइते [अपडेट]

टोकियो । जापानको दक्षिणपश्चिमी क्युसु टापुको कुमामोतो प्रान्तमा मङ्गलबार आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । भूकम्पका कारण सपिङ मल, औद्योगिक प्रतिष्ठान, सडक, पुल तथा ऐतिहासिक संरचनामा व्यापक क्षति पुगेको छ । हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध भएको छ भने उद्धार तथा राहत कार्य तीव्र रूपमा […]
बेलायतमा २२ अगस्टमा ‘रेडिङ सांगीतिक साँझ-२०८३’: प्रेमराजा, दुर्गा र नीता प्रमुख आकर्षण

लन्डन । चर्चित कलाकारको साथमा बेलायतमा रेडिङ सांगीतिक साँझ-२०८३ हुने भएको छ । यही २२ अगस्ट शनिबार साउथ रेडिङ कम्युनिटी हलमा रेडिङ सांगीतिक साँझ कार्यक्रम आयोजना गरिएको जानकारी कार्यक्रम संयोजक महेन्द्र आलेले जानकारी दिएका छन् । साँझ ५ देखि १० बजेसम्म हुने कार्यक्रमको मुख्य आकर्षणहरुमा वरिष्ठ लोकगायक प्रेमराजा महत,’कौराहा किङु दुर्गा गुरुङ र भ्याइस अफ […]