हार्दिक श्रद्धाञ्जली
हार्दिक श्रद्धाञ्जली
हार्दिक श्रद्धाञ्जली : निम्सदाइ र युक्त

पोर्चुगलबाट यूके आई बस्ने नेपालीहरूको बृहत् भेटघाट कार्यक्रमको तयारी पूरा

वोल्भरह्याम्प्टन, बेलायत। यही अगस्ट ३ तारिख, सोमबार वोल्भरह्याम्प्टनमा आयोजना हुन गइरहेको पोर्चुगलबाट यूके आई बसोबास गर्दै आएका नेपालीहरूको चौथो बृहत् वार्षिक भेटघाट कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको मूल आयोजक समितिले जनाएको छ। प्रवासी नेपालीहरूको आत्मीय मिलन, पुराना सम्झनाको पुनर्ताजगी र नयाँ सम्बन्धको सेतु बन्ने विश्वास गरिएको यस कार्यक्रमलाई भव्य, सभ्य र ऐतिहासिक बनाउन आवश्यक सम्पूर्ण […]
मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकाललाई

काठमाडौं । मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकालले हात पारेकी छन् । दि हिडेन ट्रेजरद्वारा ललितपुरमा शनिबार आयोजित ‘मिस नेपाल–२०२६’ को ग्रान्ड फिनालेमा ‘मिस नेपाल’ को उपाधि विजेता दीपमाला ढकालले जितेकी हुन् । ‘मिस नेपाल इन्टरनेसनल’ आर्या निशान्त र ‘मिस नेपाल कोस्मो’ कशिश सुब्बा बने ।
निर्मलका दाइ कमलबहादुर पुर्जाको भावुक सन्देश – ‘तिमी सधैं मेरो हृदयमा जीवित रहनेछौ’

लन्डन । पाकिस्तानको ‘ब्रड पिक’ हिमाल आरोहणका ज्यान गुमाएका निर्मल पुर्जाका दाइ कमलबहादुर पुर्जाले भावुक सन्देश लेखेका छन् । कान्छा भाइ निम्सदाइको मृत्युको खबर शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत दिँदै कमलबहादुरले सम्पूर्ण संसार गुमेको महसुस भएको बताएका छन् । ‘मलाई लाग्छ, मैले मेरो सम्पूर्ण संसार गुमाएको छु। निर्मल मेरा लागि केवल कान्छा भाइ मात्र थिएनन्, उनी […]
विश्व कीर्तिमानधारी निर्मल पुर्जाको निधनले एनआरएनए स्तब्ध, श्रद्धाञ्जली व्यक्त [विज्ञप्तिसहित]

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पाकिस्तानको काराकोरम पर्वतशृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा विश्व कीर्तिमानधारी नेपाली पर्वतारोही तथा एलिट एक्स्पेडका संस्थापक निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन भएको खबरले आफूहरू स्तब्ध भएको जनाएको छ। शनिबार प्रवक्ता सोमनाथ सापकोटाले प्रेस विज्ञप्ति जारी गर्दै एनआरएनएले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल केवल […]
पूर्वब्रिटिस आर्मी तथा विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको निधन

लन्डन । पूर्वब्रिटिस आर्मी तथा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको पाकिस्तानस्थित ब्रड पिकमा गएको हिमपहिरोमा परी निधन भएको पुष्टि भएको छ । उद्धार टोलीले उनको शव फेला पारेपछि शनिबार निधन पुष्टि भएको हो । उनी नेतृत्व गरिरहेको आरोही टोली बिहीबार हिमपहिरोमा परेको थियो । घटनामा अन्य केही आरोहीको पनि मृत्यु भएको छ भने केहीको खोजी […]
‘सेल्फ हेल्प ग्रुप फर सेरिब्रल पाल्सी’को सहयोगार्थ च्यारिटी डिनर आयोजना गर्दै एनएनए यूके

लन्डन । नेपालमा सेरिब्रल पाल्सी भएका बालबालिकाको हेरचाह गर्दै आएको संस्था ‘सेल्फ हेल्प ग्रुप फर सेरिब्रल पाल्सी’ को सहयोगार्थ नेप्लिज नर्सिङ्ग एसोसियसन युके (एनएनए युके) ले एक च्यारिटी डिनर आयोजना गर्न लागेको छ। २३ अगष्ट (आइतबार) का दिन अल्डरशटस्थित द प्यालेस रेस्टुरेन्टमा आयोजना गर्न लागिएको च्यारिटी डिनरमा सांस्कृतिक कार्यक्रम, डिजे, राफल र मौलिक नेपाली खानाको […]
ब्रोड पिक हिमालमा बेपत्ता निर्मल पुर्जाको अवस्था अझै अज्ञात,पुरबहादुर गुरुङसहित ४ को शव फेला

लन्डन । पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी बिहीबारदेखि बेपत्ता भएका निर्मल पुर्जा (निम्सदाइ) को अवस्था अझै अज्ञात रहेको छ । शुक्रबार दिनभर खोजी गरिए पनि निम्सदाइ लगायत पर्वतारोहीहरुको अवस्था पत्ता लगाउन नसकिएको हो । यद्यपि १० पर्वतारोहीको खोजीका क्रममा उद्धार टोलीले पुरबहादुर गुरुङसहित ४ जनाको शव फेला परेको जनाइएको छ । तीमध्ये तीन जनाको […]
बेलायतमा आज ‘फस्ट तामाङ फेस्टिभल लन्डन-२०२६’ हुँदै, चर्चित कलाकारले धमाका मच्चाउने

लन्डन । तामाङ समाज यूकेले आज (१ अगस्ट)मा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’आयोजना गर्दैछ । फेस्टिभल वुडल्यान्ड राइज, ग्रीनफोर्डमा स्थानीय समयअनुसार बिहान ११ बजेदेखि सुरु हुने समाजका महासचिव रोज दोङ लामाले जानकारी दिएका छन् । मेलामा नेपालबाट आएका चर्चित कलाकार र बेलायतमै रहेका प्रतिभाहरुको प्रस्तुति रहने छन् । मेलाका लागि मंगोलियन हर्टका प्रमुख गायक राजु […]