तामाङ फेस्टिभल लन्डनमा प्रस्तुति दिएर नेपाल फर्किए चर्चित गायिकाहरु मनमाया र जितु

लन्डन । बेलायतमा तामाङ फेस्टिभल लन्डनमा प्रस्तुति दिएर चर्चित गायिकाहरु मनमाया वाइबा र जितु लोप्चन नेपाल फर्किएका छन् । तामाङ समाज यूकेले गत १ अगस्टमा आयोजित ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’मा सहभागी भएर मनमाया र जितु सोमबार हिथ्रो एयरपोर्ट हुँदै नेपाल फिर्ता भएका हुन् । उनीहरुलाई तामाङ समाज यूकेका पदाधिकारी, सदस्य तथा आफन्तजनले एयरपोर्टमा पुगेर […]

भाषाविद् तथा शिक्षाविद् डा राजेन्द्रप्रसाद विमलको निधन

काठमाडौं । मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा राजेन्द्रप्रसाद विमलको सोमबार राति निधन भएको छ । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित डा विमलको गए राति १२:४५ बजेतिर जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको परिवारजनले बताएको छ । उहाँको निधनसँगै मैथिली साहित्य, भाषा आन्दोलन तथा मिथिलाको सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति भएको साहित्यकारहरूले बताएका […]

कोलम्बियामा शक्तिशाली भूकम्प, कम्तीमा १३३ जनाको मृत्यु, ५ सय हाराहारीमा घाइते

लन्डन । कोलम्बियामा सोमबार शक्तिशाली भूकम्प गएको छ । प्रारम्भिक रिपोर्टअनुसार भूकम्पका कारण कम्तीमा १३८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने भूकम्पका कारण हतास भएका बासिन्दाहरूले ध्वस्त भवनहरूको सर्वेक्षण गरिरहेका छन् । भूकम्पका कारण पेरेइरा सहरमा मात्रै कम्तीमा १८ जनाको मृत्यु भएको नगरप्रमुख माउरिसियो सालाजारलाई उद्धृत गरी काराकोल रेडियोले उल्लेख गरेको छ । अमेरिकी […]

error: Content is protected !!