नेपालका बाढीपीडितका लागि पञ्चासे हर्पनडाँडा समाज यूकेद्वारा ९ लाखभन्दा बढी सहयोग संकलन

काठमाडौं । नेपालमा आएको बाढी तथा विपद्बाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले पञ्चासे हर्पनडाँडा समाज यूकेले सञ्चालन गरेको सहयोग अभियानमा शुक्रबारसम्म ९ लाख ६ हजार ४ सय १२ रुपैयाँ संकलन भएको छ। समाजका तर्फबाट पीआर प्रकाश गुरुङले शुक्रबारसम्म उक्त रकम संकलन भएको जानकारी दिएका हुन्। बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाइएको छ। अभियानमा सहयोग गर्ने […]

error: Content is protected !!