नेपाली समाज विल्टशायर यूकेद्वारा बाढीपीडितका लागि १४ लाख ७४ हजार सहयोग

जयराम तामाङ स्विन्डन, बेलायत । नेपाली समाज विल्टशायर यूकेले नेपालमा भदौ १० गते गएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि संकलन गरेको १४ लाख ७४ हजार ३०० रुपैयाँ गृहमन्त्री सुधन गुरुङलाई हस्तान्तरण गरेको छ। समाजले सहयोग रकमको चेक अक्टोबर ९ शुक्रबारका दिन सांसद एलिजा गुरुङमार्फत गृहमन्त्री गुरुङलाई गृह मन्त्रालयस्थित उनकै कार्यकक्षमा हस्तान्तरण गरिएको हो । […]
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन्। सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ। कुल खसेको मतका आधारमा थापाले ९३.८८ प्रतिशत […]