जीआरएनसीद्वारा नेपालका बाढीपीडितका लागि २८ लाखभन्दा बढी राहत हस्तान्तरण

फोटो: शिव भण्डारी लन्डन, २३ अक्टोबर २०२६ । बेलायतस्थित सामाजिक संस्था ग्रेटर रश्मोर नेपाली कम्युनिटी (जीआरएनसी) ले नेपालको रसुवालगायत बाढी प्रभावित क्षेत्रका पीडित परिवारका लागि सङ्कलन गरिएको १४ हजार १९७ पाउन्ड ९ पेन्स (करिब २८ लाख ६७ हजार नेपाली रुपैयाँ) लन्डनस्थित नेपाली दूतावासमार्फत हस्तान्तरण गरेको छ। शुक्रबार दूतावासमा आयोजित कार्यक्रममा जीआरएनसीकी अध्यक्ष लिला सेलिङ माबो, […]
चीनको दुर्गम तिब्बतमा भूकम्प : कम्तीमा १६ जनाको मृत्यु, ४६ जना घाइते

बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् । भूकम्पका कारण ३३९ वटा घर भत्किएका वा क्षतिग्रस्त भएका छन् । उद्धारकर्मीहरूले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी राखेका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये ११ जनाको […]
२६औँ आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी माघ पहिलो साता सुरु हुनेभएको छ । प्रतियोगिता माघ ५ देखि १६ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने नारासहित सञ्चालन हुँदै आएको यस प्रतियोगिताले नेपाली […]