बेलायतमा पीआर पाउन अब १० वर्ष !, कसले कति वर्षमा निवेदन दिन पाउँछन्?

लन्डन । बेलायतमा स्थायी बसोबास (पीआर) पाउने नियम परिवर्तन हुने भएको छ। अब अधिकांश आप्रवासीले पीआर पाउन पाँच वर्षको सट्टा १० वर्ष कुर्नुपर्नेछ। गृहमन्त्री शबाना महमुदले नोभेम्बर २ मा संसद्मा नयाँ ‘अर्न्ड सेटलमेन्ट’ मोडल घोषणा गरेकी हुन्। नयाँ नियमअनुसार सबैले १० वर्ष कुर्नुपर्ने भने होइन। वार्षिक एक लाख २५ हजार पाउन्डभन्दा बढी आम्दानी गर्ने योग्य […]

error: Content is protected !!