ताप्लेजुङ समाज यूकेद्वारा दोभानका आगलागीपीडितलाई २ लाख राहत वितरण

ताप्लेजुङ । ताप्लेजुङ समाज यूकेले दोभानका आगलागीपीडितलाई २ लाख रुपैयाँ राहत वितरण गरेको छ । समाजका प्रतिनिधि अञ्चल नाल्बोको उपस्थितिमा ७ नोभेम्बर २०२६ (२०८३ कात्तिक २१) मा दोभानका १६ पीडित परिवारलाई १२ हजार ५०० रुपैयाँ दरले कुल २ लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको हो । समाजका अध्यक्ष जीवन मादेन र विशेष समन्वयकर्ता सम्शेर वनेमलगायतको […]

error: Content is protected !!