तमु समाज यूकेका पूर्वगोर्खा ब्रेन्टको रिमेम्ब्रेन्स परेडमा सहभागी

शिवकुमार गुरुङ लन्डन । लन्डन बरो अफ ब्रेन्टले आइतबार वेम्बलीको बरहामपार्कस्थित क्विन एलिजाबेथ गार्डेनमा ८ नोभेम्बरमा आयोजना गरेको ‘ब्रेन्ट सिभिक रिमेम्ब्रेन्स सर्भिस २०२६’ मा तमु समाज यूकेका पूर्वगोर्खा सैनिकहरू सहभागी भए । युद्धमा ज्यान गुमाएकाहरूको स्मृतिमा आयोजित समारोहमा तमु समाज यूकेका तर्फबाट अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले युद्ध स्मारकमा पुष्पचक्र अर्पण गरिन्। दिउँसो १ बजेर […]

मिर्गौलाले काम गर्न छाडेपछि प्रिजल मगरको उपचारका लागि परिवारको हारगुहार

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका चार वर्षीय प्रिजल मगरको दुवै मिर्गौलाले काम गर्न छाडेपछि परिवार उपचारका लागि आर्थिक सहयोग जुटाउन अपिल गरिरहेको छ । पेशलकुमार मगर र दुर्गा आलेमगरका एक मात्र सन्तान प्रिजल ११ दिनदेखि काठमाडौँस्थित कान्ति बाल अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत छन् । गत कात्तिक १२ गते सामान्य बान्ता गरेका […]

error: Content is protected !!