मकवानपुरको भीमफेदी इभी दुर्घटना एकै परिवारका ६ सहित १४ जनाको मृत्यु [अपडेट]

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार बिहान विद्युतीय माइक्रोबस दुर्घटना हुँदा एकै परिवारका छ जनासहित १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी छ जना घाइते भएका छन् । काठमाडौँबाट छठ पर्व मनाउन सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको हो । जिल्ला प्रहरी कार्यालय […]
अभियन्ता मोहन गोले तामाङका दुई पुस्तक एकैदिन लोकार्पण हुँदै

काठमाडौं । आदिवासी जनजाति आन्दोलनका अभियन्ता, लेखक तथा नेपाल तामाङ घेदुङका निवर्तमान अध्यक्ष तथा लेखक मोहन गोले तामाङका दुई पुस्तक एकैदिन लोकार्पण हुने भएको छ । गोलेद्वारा द्वारा लिखित ‘तामाङ राष्ट्रको राजनीति’ र ‘तामाङ संस्कार संस्कृति’ पुस्तक शुक्रबार एक समारोहबीच सार्वजनिक गरिन लागेको हो । पुस्तक लोकार्पणका लागि कात्तिक २७ गते (नोभेम्बर १३)मा काठमाडौंको अनामनगरस्थित […]