नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको राष्ट्रपति भवनमा ‘सम्मान गारत’

नयाँ दिल्ली । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहकाबीच भारतीय सेनाको टुकडीले ‘सम्मान गारत’ अर्पण गरेको छ । सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई स्वागत गर्नुभएको थियो । समारोहमा भारतीय सेनाको टुकडीले उहाँको सम्मानमा सम्मान गारत अर्पण गरेको हो । सो अवसरमा नेपालका अर्थमन्त्री डा […]
तामाङ ह्रुई(थर), ङारु, ठुङ्सा, केसा, बाप्सा र फोलाबारे विमर्श

काठमाडौं । तामाङ ह्रुई(थर), ङारु, ठुङ्सा, केसा, बाप्सा र फोलाबारे विमर्श सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङको तामाङ ह्रुई (थर) वंशावली समन्वय विभागको आयोजनामा घेदुङ सभाहल, चुच्चेपाटीमा तामाङ ह्रुई (थर), ङारु (स्वाँगे), ठुङ्सा (उद्गम भूमि), केसा (जन्मभूमि), बाप्सा (बसाइँसराइ गरी आएको भूमि) र फोला (कुलदेवता) लगायतका विषयमा छलफल कार्यक्रम गरिएको हो । कार्यक्रममा तामाङ […]