लेम तमु (लाम्छाने गुरुङ) समाज यूकेको २०२७ जनवरी १६ मा वार्षिक साधारणसभा तथा महाधिवेशन हुने

लन्डन । लेम तमु (लाम्छाने गुरुङ) समाज यूकेको वार्षिक साधारणसभा तथा महाधिवेशन आगामी शनिबार, १६ जनवरी २०२७ का दिन हुने भएको छ । तमु धीं यूकेको भवन मिचेटमा साधारणसभा तथा महाधिवेशन हुने समाजका सचिव परशु लेम तमुले जानकारी गराए । उनका अनुसार समाजका अध्यक्ष क्याप्टेन बालकृष्ण लेम तमुको अध्यक्षतामा गत आइतबार २२ नोभेम्बर २०२६ मा […]