लेम तमु (लाम्छाने गुरुङ) समाज यूकेको २०२७ जनवरी १६ मा वार्षिक साधारणसभा तथा महाधिवेशन हुने

SHARE:

लन्डन । लेम तमु (लाम्छाने गुरुङ) समाज यूकेको वार्षिक साधारणसभा तथा महाधिवेशन आगामी शनिबार, १६ जनवरी २०२७ का दिन हुने भएको छ ।

तमु धीं यूकेको भवन मिचेटमा साधारणसभा तथा महाधिवेशन हुने समाजका सचिव परशु लेम तमुले जानकारी गराए । उनका अनुसार समाजका अध्यक्ष क्याप्टेन बालकृष्ण लेम तमुको अध्यक्षतामा गत आइतबार २२ नोभेम्बर २०२६ मा जुममार्फत सम्पन्न भर्चुअल बैठकले साधारणसभा र महाधिवेशन मिति र स्थान तय गरेको हो।

समाजका सम्पूर्ण सदस्यहरूले कार्यक्रममा उपस्थित भईदिन अनुरोध गरिएको छ। बैठकको कार्यसूची तथा थप विवरणहरू यथासमयमा सूचित गरिने समाजका सचिव परशु लेम तमुले जानकारी गराए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!