बेलायती प्रधानमन्त्री जोनसनद्वारा महारानीकै सल्लाहमा संसद निलम्बन गरेको स्पष्ट

SHARE:

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले महारानी इलिजावेथकै सल्लाहमा संसद निलम्बन गरेको स्पष्ट पारेका छन् ।

स्कटल्याण्डको एक अदालतले संसद निलम्बन गर्नु गैरकानूनी भएको फैसला सुनाएलगत्तै प्रधानमन्त्री जोनसनको यस्तो प्रतिक्रिया आएको हो ।

संवाददाताहरुसँग आफूले निलम्बनबारे झुट नबोलेको स्पष्ट पारेको बिबिसीले जनाएको छ । प्रधानन्त्री जोनसनले उक्त अदालतले गरेको निर्णयको सम्मान गरेको बताएका छन् ।

उनले इङल्याण्डको उच्च अदालत आफूहरुसँग सहमत भएपनि उच्च अदालतको फैसला आउन बाँकी रहेको स्पष्ट पारेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!