नेपालमा कोरोना भाइरसका अर्का बिरामी फेला, संक्रमितको संख्या ३ पुग्यो

SHARE:

काठमाडौँ । नेपालमा कोभिड १९ (कोरोना भाइरस) संक्रमितको संख्या तीन पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक पदाधिकारी बुधबार तेस्रो केस पोजेटिभ भेटिएको बताए सँगै कोरोना संक्रमितको संख्या बढेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएकोमा ६८४ को रिपोर्ट नेगेटिभ आएको छ। केही समयअघि चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो। उनी अहिले उपचारपछि निको भइसकेका छन्।

नेपालमा चैत ४ गते कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा संक्रमण देखिएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!