फेसबुक संस्थापकलाई रुसको संसद्‍मा बोलाइयो

SHARE:

बेलायती कम्पनी एनालिटा क्याम्ब्रिजसंगको सम्वन्धका कारण विवादमा फसेको फेसबुकले अझै पनि बाधा अड्चनहरु फेलिरहेको छ । यसैबीच रुसको माथिल्लो सदनका सांसदहरूलाई सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई निमन्त्रणा गरिएको छ ।

सदनको पूर्ण बैठकलाई सम्बोधन गर्नेगरी उनलाई निमन्त्रणा गरिएको सभामुख भ्यालेन्टाइन मत्भीयेन्कोले बुधबार जानकारी दिए । ‘हामीले उहालाई एउटा निमन्त्रणा पत्र पठाएका छौ । उहाँको आगमनका लागि हामीले तयारी गर्न पाउनेछौ ।,’ मत्भीयेन्कोले भने । जुकरबर्गले संसदलाई सम्बोधन गर्नुका साथै सांसदहरूस“ग प्रश्नोत्तरसमेत गराउने कार्यक्रम बनाउन लागिएको उनले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!