हार्दिक बधाई, धन्यवाद तथा शुभकामना: पुनम गुरुङ पुर्ब अध्यक्ष एनआरएन युके
मेरो कार्यकाल सफलतापुर्बक सम्पन्न गराउनमा महत्वपूर्ण भूमिका खेल्नुहुने बेलायतका लागि नेपाली राजदुतज्युहरु दोय डा दुर्गा बहादुर सुबेदीज्यु, श्री लोकदर्शन रेग्मिज्यु, दुतावासका कर्मचारीज्युहरु, गैर आवाशीय नेपाली संघ अन्तराष्ट्रिय समन्नय परिषदका केन्द्रिय अध्यक्ष श्री कुमार पन्तज्यु लगायत सम्पूर्ण कार्यसमितिज्युहरु, प्रमुख संरक्षकज्युहरु, संरक्षकज्युहरु, सल्लाहकारज्युहरु, निबर्तमान अध्यक्षज्युहरु, अन्तराष्ट्रिय समन्नय परिषदका अध्यक्षज्युहरु लगायत कार्यसमितिज्युहरु, एनआरएन युकेका प्रमुख संरक्षकज्यु, संरक्षकज्युहरु, निबर्तमान अध्यक्षज्युहरु, सल्लाहकारज्युहरु, संयुक्त अधिराज्य राज्य परिषदका अध्यक्षज्युहरु लगायत कार्यसमितिज्युहरु बिभिन्न संघसंस्थाका अध्यक्षज्युहरु, संचारकर्मीज्युहरु लगायत बिभिन्न क्षेत्रका तथा समाजका अग्रज, बुद्धिजीवी तथा लब्द प्रतिष्ठित व्यक्तित्वज्यूहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।
निर्वाचन सफलतापुर्बक सम्पन्न गराउनुहुने निर्वाचन प्रमुख आयुक्त महेन्द्र कंडेलज्यु, आयुक्तज्युहरु, सुपरिवेक्षकज्युहरु, सल्लाहकारज्युहरु, बिभिन्न संघसंस्थाका अध्यक्षज्युहरु लगायत मेरो कार्यकाल अत्यन्तै सफल भएको उपलक्षमा संचारको बिभिन्न माध्यमबाट म लगायत मेरो कार्यसमितिलाई हार्दिक बधाई दिनुहुने सम्पूर्ण नेपाली दाज्युभाइ, दिदीबहिनिहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।
गैर आबशीय नेपाली संघ (एनआरएन) युकेको अध्यक्ष जस्तो गरिमामय पदमा अत्याधिक मतले बिजयी हुनुहुने नवनिर्वाचित अध्यक्ष श्री प्रेम गाहा मगरज्यु लगायत सम्पूर्ण नवनिर्वाचित कार्यसमतिज्युहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु।
पुनम गुरुङ
पुर्ब अध्यक्ष एनआरएन युके तथा पुर्ब कार्यसमितिका सम्पूर्ण सदस्यहरु







