हार्दिक मंगलमय शुभकामना
बडा दशैं तथा तिहार २०२१ को पावन अबसरमा बेलायतबासी संसारभरी छरिएर बस्नु भएको नेपाली दाज्युभाई तथा दिदीबहिनिहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै उज्ज्वल भविष्य, सुस्वास्थ र दीर्घायूको कामना टक्र्याउन चाहन्छु ।
पुरण गिरी
अध्यक्ष अन्तराष्ट्रिय पर्बत समाज, Founder Director Empire Banqueting & Hall, Aldershot तथा सम्पूर्ण परिवार







