बेलायतका रक्षा राज्य सचिवसँग नेपाली कार्यवहाक राजदूतको साइडलाइन वार्ता

SHARE:

लन्डन । बेलायतका लागि नेपाली कार्यवहाक राजदूत विपिन दुवाडीले बेलायतका रक्षा राज्य सचिव राइट अनरेबल ड्यान जार्भिससँग भेटवार्ता गरेका छन् ।

सशस्त्र बल दिवसको अवसरमा शनिबार अल्डरसटमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा कार्यवाहक राजदूत दुवाडीले बेलायतका रक्षा राज्य सचिव जार्भिससँग साइडलाइन वार्ता गरेका हुन्। उनीहरूबीचको छलफलमा गोर्खा भूतपूर्व सैनिकसँग सम्बन्धित बाँकी रहेका मुद्दाबारे पनि कुराकानी भएको नेपाली दूतावास लन्डनले जनाएको छ । उक्त अवसरमा नेपालसम्बन्धी सर्वदलीय संसदीय समूहकी अध्यक्ष सांसद एलेक्स बेकर पनि उपस्थित थिइन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!