हार्दिक मंगलमय शुभकामना
बिक्रम सम्बत २०७८ को विजय दशमी तथा शुभ दिपावलीको उपलक्षमा Intake 1982 Global Gurkha Organization (GGO) नम्बरी साहेबहरु, घर परिवारलगायत संसारभरी छरिएर बस्नु भएको नेपाली दाज्युभाई तथा दिदीबहिनिहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै उज्ज्वल भविष्य, सुस्वास्थ र दीर्घायूको कामना टक्र्याउन चाहन्छु ।
लक्ष्मी घिसिङ
Intake 1982 Global Gurkha Organization (GGO) तथा सम्पूर्ण परिवार







