च्याम्पियन्स लिगको ड्र सार्वजनिक

SHARE:

एजेन्सी नोभम्बर ७ ।

यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को खेल तालिका सार्वजनिक भएको छ ।

आज सोमवार सावर्जनिक भएको तालिकाअनुसार आरबी लाइपजिगले म्यानचेस्टर सिटीसँग खेल्नेछ । यस्तै क्लब बुर्जले बेन्फिकासँग, लिभरपुलले रियल मड्रिडसँग र एसी मिलानले टोटनहमसँग खेल्नेछ ।

यस्तै इन्थ्रयाच्ट फ्रान्कफर्टले नापोलीसँग, बोरुसिया डर्टमन्डले चेल्सीसँग, इन्टरमिलानले एफसी पोर्टोसँग र बार्यन म्युनिखले पेरिस सेइन्ट जर्मेइन पीएसजीसँग खेल्नेछ । खेलहरू आउँदो फेब्रुअरीमा हुनेछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!