हार्दिक समवेदना
हाम्रा Intake 1982 Global Gurkha Organization का सदस्य आदरणीय नम्बरीराजा 21165436 तिल बहादुर थापाज्युको असमाहिक निधनले हामी स्तब्ध भएका छौं। यस दुखद घडीमा सोकसन्तप्त परिवारजनमा धैर्यधारण शक्ति मिलोस भन्दै मृतात्माको चिर शान्तिको लागि हार्दिक समवेदना प्रकट गर्दछौं।
दिपक शेरचन
अध्यक्ष, Intake 1982 Global Gurkha Organization तथा सम्पूर्ण परिवार






