हार्दिक बधाई तथा शुभकामना: दिपक शेरचन

SHARE:

हार्दिक बधाई तथा शुभकामना

हाम्रा Intake 1982 Global Gurkha Organization का सदस्य आदरणीय नम्बरीराजा दिपक शेरचनज्यु हालसालै सम्पन्न अधिवेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौं। साथै उहाँलगायत सम्पूर्ण नवनिर्वाचित सम्पूर्ण कार्यसमितिज्युहरुमा पनि हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको सुभकामना व्यक्त गर्दै सुख, शान्ति र उत्तरोतर प्रगतिको हार्दिक शुभकामना कामना व्यक्त गर्दछौँ।

लक्ष्मी घिसिङ
पुर्बअध्यक्ष, Intake 1982 Global Gurkha Organization तथा सम्पूर्ण परिवार

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!