हार्दिक बधाई तथा धन्यवाद: लक्ष्मी घिसिङ

SHARE:

हार्दिक बधाई तथा धन्यवाद

हाम्रा Intake 1982 Global Gurkha Organization का पुर्बअध्यक्ष तथा आदरणीय नम्बरीराजा लक्ष्मी घिसिङज्यु र उहाँका कार्यसमितिले आफ्नो लामो कार्यकाल सफलतापुर्बक सम्पन्न गरि म नवनिर्वाचित अध्यक्ष दिपक शेरचनलगायत नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गर्नु भएकोमा हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्न चाहन्छौं। साथै उहाँलगायत सम्पूर्ण निबर्तमान कार्यसमितिज्युहरुमा सुख, शान्ति र उत्तरोतर प्रगतिको हार्दिक शुभकामना कामना व्यक्त गर्दछौँ।

दिपक शेरचन
अध्यक्ष, Intake 1982 Global Gurkha Organization तथा सम्पूर्ण परिवार

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!