
हार्दिक मंगलमय शुभकामना
तमुहरुको महान चांड ल्होछार/ल्होसार, क्रिसमस र नयाँ बर्ष २०२३ को पावन अबसरमा देश बिदेशमा छरिएर बस्नु भएको सम्पूर्ण नेपाली दाज्युभाई तथा दिदीबहिनिहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, स्वस्थ, उत्तरोतर प्रगतिको कामना गर्न चाहन्छौं।
ले. चन्द्र बहादुर गुरुङ
अध्यक्ष, चार भन्ज्याङ तमु समाज अन्तराष्ट्रिय समन्नय समिति तथा सम्पूर्ण परिवार
संरक्षक, कोने (घोताने घोण्डे) समाज युके तथा सम्पूर्ण परिवार
सल्लाहकार: तमुधी युके, साहारा युके, साउथ लन्डन नेपाली (गोर्खा) एसोसियेसन युके,
क्रोइडोन नेपाली समाज युके तथा सम्पूर्ण परिवार






