
हार्दिक श्रद्धाञ्जली
जन्म घर म्याग्दी जिल्ला, रघुगंगा गाउँपालिका ७, चिमखोला, हाल बेलायतमा बसोबास गर्दै आउनु भएको आदरणीय मामा लाल बहादुर पुनज्युको निधन भएको खबरले स्तब्ध भएका छौं। यस दुखद घडीमा सोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै मृतात्माको चिर शान्तिको हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं।
दुत पुन (चिम्खोले काईला) तथा सम्पूर्ण परिवार
चिमखोला कान्छीगाउँ हाल बेलायत






