हार्दिक मंगलमय सुभकामना: रोशन खनाल

SHARE:

२९ डिसेम्बर २०२३, लन्डन। नेपाली राजदूतावास लण्डनका उपनियोग प्रमुख रोशन खानालले इमेलमार्फत अंग्रेजी नयाँ बर्ष २०२४ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति र सुस्वास्थको पनि कामना गर्नु भएको छ।

उहाँले बेलायतमा स्थापित बिभिन्न संघ-संस्था तथा व्यक्तिहरुलाई सन् २०२३ मा दिनुभएको सहयोगको तथा योगदानको लागि हार्दिक धन्यवाद दिनु दिदै सन् २०२४ मा पनि सहयोगको अपेक्षा राख्नु भएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!