भजन शिरोमणि भक्तराज आचार्यको निधन

SHARE:

काठमाडौं २६ फेब्रुअरी २०२४ ।

भजनशिरोमणि उपाधि पाएका गायक एवं संगीतकार भक्तराज आचार्यको निधन भएको छ ।

एक्कासि अक्सिजन लेभल घटेपछि अस्पताल लैजाँदै गर्दा उनको निधन भएको चिकित्सकले घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ ।

चिकित्सकहरुका अनुसार अक्सिजन लेभल घटेर ८२ वर्षीय आचार्यको ‘ब्रेन डेथ’ भएको हो । स्व. आचार्य नेपाली गीतसंगीत क्षेत्रमा अग्रणी व्यक्तित्व थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!