नादा तमु समाज युकेको बार्षिक भेटघाटमा उषा गुरुङ को प्रस्तुति रहने

SHARE:

उत्तर गुरुङ – बेलायत।

नादा तमु समाज युकेको बार्षिक भेटघाट सनिबार २२ जुन २०२४ को दिन The palace restaurant Aldershot मा हुने भएको छ।

उक्त बार्षिक भेटघाटमा आफ्नै गाउँका चेली तथा बहुचर्चित कलाकार उषा गुरुङको प्रस्तुति रहने भएको छ।

र्बार्षिक भेटघाटमा उपस्थिति भैदिनहुनको लागि बेलायतमा बसोबास गर्नुहुने नादा तमु समाज युकेका परिवारलगायत सम्पूर्ण चेलीबेटी र भान्जा भान्जीहरुलाई अध्यक्ष मोहन जँग गुरुङले यस एभेरेष्ट टाईम्स पत्रिकाद्वारा आमन्त्रण गरेका छन।

उषा गुरुङ ग्रेटर रसमर नेपाली कम्युनिटीको निमन्त्रणामा बेलायत आएको नादा तमु समाज युकेका संस्थापक अध्यक्ष उत्तर गुरुङले अबगत गराएका छन।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!