
काठमाडौं २१ जुन २०२४ । नेपाल सरकारले बेलायतसहित आठ देशका राजदूतहरु सिफारिस गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी भारतका लागि, डा विजेन पन्त बेलायतका राजदूत सिफारिस भएका छन् ।
चन्द्र घिमिरे-अमेरिका, सुशील प्याकुरेल-दक्षिण कोरिया, सुम्निमा तुलाधर-डेनमार्क, डा विजन पन्त-बेलायत, पुष्पराज राजकर्णिकार-स्पेन, नेत्रप्रसाद तिमल्सेना-मलेसिया र अबुसुफ्यान खान मुसलमान-साउदी अरब छन् ।






