मनोक्रान्ति टिम युकेको आयोजनामा १४ जुलाईमा डा. योगी विकाशानन्दसँग प्रवचन एवं कुराकानी

SHARE:

लन्डन १० जुलाई २०२४ । बेलायतको मनोक्रान्ति टिमको आयोजनामा यही १४ जुलाई २०२४ मा डा. योगी विकाशानन्दसँग प्रवचन एवं कुराकानी स्वर्ण अवसर हुँदै छ ।

बिहान ७ बजे उक्त कार्यक्रम जुममार्फत होने प्रशिक्षकद्वय नगेन्द्र नेम्बशङ र योग प्रशिक्षक गोपबहादुर सिङ्जाली मगरले जानकारी दिएका छन् । मनोक्रान्ति टिम युकेले बेलायतलगायत संसारका जुनै स्थानबाट सहभागी बनी प्रवचनबाट लाभ लिन सकिने जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!