नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना

SHARE:


काठमाडौं २४ जुलाई २०२४ । नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ ।

बुधबार करिब ११ बजेतिर जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटना भएको हो । त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताएका छन् ।

सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन र उद्धारमा छन् । अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेको जनाइएको छ । विमानका चालक एम आर शाक्यको उद्धार गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!