साइबर अपराधसम्बन्धी कसुरमा दुर्गा प्रसाई पक्राउ

SHARE:

काठमाडौँ १९ नोभेम्बर २०२४ । सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा दुर्गा प्रसाईलाई पक्राउ गरिएको छ ।

साइबर अपराधसम्बन्धी कसुर गरेको अभियोगमा निजलाई मंगलबार नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जनाएको छ । निजलाई उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको हो ।

प्रसाईलाई हिरासतमा लिएर अनुसन्धान गर्न आजै अदालतसमक्ष उपस्थित गराइँदै छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!