बेलायतका पूर्वउपप्रधानमन्त्री जोन प्रेस्कटको निधन

SHARE:


लन्डन २१ नोभेम्बर २०२४ । बेलायतका पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कटको निधन भएको छ ।

प्रेस्कटको ८६ वर्षको उमेरमा निधन भएको उनकी श्रीमती पाउलिन र छोराहरूले स्पष्ट पारेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जोन प्रेस्कटले चार दशकसम्म उत्तरी इङ्गल्यान्डको संसद् सदस्यको रूपमा सेवा गरेका थिए ।

प्रेस्कटलाई सन् –२०१९ मा प्यारालाईस भएको थियो भने अल्जाइमरको समस्याका कारण गत जुलाईमा संसदको माथिल्लो सदनको सदस्य पद छोडेका थिए ।

बेलायती लेबर पार्टीबाट प्रधानमन्त्री बनेका कीर स्टारमरले प्रेस्कट “श्रम आन्दोलनको अभियान्ताको रुपमा श्रमजीवी जनताको समर्थक र ट्रेड युनियनवादी रहेको बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!