हार्दिक बधाई तथा शुभकामना
एभरेष्ट टाईम्स युकेका शुभचिन्तक तथा मेरो आदरणीय जेठान यम कुमार पुर्जा मगरज्यु बेगखोला कल्याणकारी समाज पोखराको सातौँ अधिवेशनबाट पुन: अध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध निर्वाचित हुनुभएकोमा उहाँलगायत सम्पूर्ण नवनिर्वाचित कार्यसमितिका सदस्यज्युहरुमा हारिद्क बधाई ज्ञापन गर्दै सफल कार्यकालको मंगलमय शुभकामना व्यक्त गर्दछु।
दुत पुन (चिम्खोले काईला)
सम्पादक, एभरेष्ट टाईम्स युके






