हार्दिक बधाई तथा शुभकामना: बिर बलाल, नानु राना र बिपना थापा

SHARE:

 

हार्दिक बधाई तथा शुभकामना

एभरेष्ट टाईम्सका शुभचिन्तकहरु मगर संघ युके, युनाइटेड हाम्सायर, सरे, वाक्सायर (युएजएसबी) शाखाको अधिवेसनबाट अध्यक्षमा बिर बहादुर बलाल मगरज्यु, महिला अध्यक्षमा नानु राना मगरज्यु र युथ अध्यक्षमा र बिपना थापा मगरज्यु निर्विरोध निर्वाचित हुनु भएकोमा उहाँहरुलगायत नवनिर्वाचित कार्यसमितिहरुमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको हार्दिक शुभकामना कामना गर्दछु।

दुत पुन (चिम्खोले काईला)
पुर्वअध्यक्ष मगर संघ युके एबं सम्पादक एभरेष्ट टाईम्स युके

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!