गैर आवासीय नेपाली संघ (एनआरएन यूके) का प्रमुख संरक्षक डेभिड गुरुङले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल यूके शाखाले आठौँ लोकदोहोरी स्वर्णिम साँझ कार्यक्रममा सम्मान गर्दै प्रमुख अतिथिको रूपमा आमंत्रण गरी सम्बोधोन गरने अवसर दिएकोमा हार्दिक धन्यवाद छन।
उनले राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठानलाई उच्च सम्मान गर्दै तपाई सम्पूर्ण कलाकारहरुको जय होस् भनेका छन।






