बिजीएनएले रेमेम्बरेन्स डे मनायो

SHARE:

सन्त गुरुङ – लन्डन।

गत वर्ष झैँ यस वर्ष पनि ब्रिटिस गोर्खा नेपालीज एसोसिएसनले रेमेम्बरेन्स सण्डे नोभेम्बर ९ तारिख दिउँसो बार्हाम पार्कको मनुमेन्टमा मनाएको छ ।

Mayor of Brent Cllr Ryan Hack र London Borough of Brent का डेपुटी लेप्टेनन् Mei Sim Lai OBE, LD को उपस्थितिमा भएको परेडमा RBL Wembley & Sudbury Branch, 79 Sqn RAF Cadet Wembley 406 RAF Cadet Harsden, Wembley Police Cadet, London Borough of Brent का एमपीहरु काउन्सिलरहरुको उपस्थित रहेको थियो भने परेड कमाण्डर फ्लाईट् लेप्टेनन् जितेन्द्र गुरुङ ज्यू ले गर्नु भएको थियो।

परेड हामी बिजीएनए र तमु समाज युकेका भूतपूर्व गोर्खासंगै खेलेका छ । परेडमा रेमेम्बरेन्स डेको बारेमा लेखिएको पहिलो र दोस्रो हुने कविता स्कुलका भाई बहिनीले वाचन गरेका छन् ।

परेड सकेपछी बार्हाम् पार्क लाइब्रेरीमा चियापानको आयोजना भएको थियो भने तमु समाज युकेले आफ्नै भवनमा करी लन्चको बन्दोबस्त गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!