कविता : लाहुरे

SHARE:

नभन लाहुरेलाई घर न घाटको ।
पाउँदैनौ कोही पनि म जस्तो ऑटको ।

लोर्के शरीर, चकलेटी रङ्ग,
५ फिट ७ ईन्च उचाई, ३८ ईन्च छाती,
नाक, मुख मिलेको, स्वाउजस्ता गाला,
जिम् गरेर फुलिएको दुवै पाखुरा,
जादुको छडीजस्तै चकचके औंला,
छिनेको कम्मर, पेटमा ६ प्याक,
सानो नाइटो, नाइटो मुनिका ८ ईन्चे हिरा,
मोती र जवाहरका दाना,
लोभलाग्दा साप्रा र तिघ्रा,
महिनाको लाखौं तलब,
देश विदेशको भ्रमण,
सेवानिवृत्त आजीवन पेन्सन,
बङ्गला, गाडी, सुन, चाँदी, गरगहना,
टन्नै छ धन पनि, मुर्छै पर्छन् केटीहरु लाहुरे पाम् भनी ।

नभन लाहुरेलाई घर न घाटको ।
पाउँदैनौ कोही पनि म जस्तो ऑटको ।

लोर्के शरीर,टन्नै छ धन पनि ।
मुर्छै पर्छन् केटीहरु, लाहुरे पाम भनी ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!