रास्वपा संसदीय दल नेतामा बालेन्द्र शाह चयन

SHARE:

काठमाडौं २६ मार्च २०२६ । रास्वपा संसदीय दल नेतामा बालेन्द्र शाह चयन भएका छन् ।

पार्टीको केन्द्रीय कार्यालय चमतीमा बिहीबार बसेको संसदीय दलको बैठकले शाहलाई दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको हो । त्यसअघि बसेको रास्वपा केन्द्रीय समितिको बैठकले संसदीय दलका नेतामा बालेन्द्र शाहलाई चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!